८७ रन बनाएर आउट भए लाेकेश बम
ratopati.com · Thu Oct 29 12:41:18 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले ८७ रन बनाएर आउट भएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ५२ बलमा ९ छक्का र ३ चौकासहित ८७ रन बनाएका हुन् । उनको यो एनपीएलमा तेस्रो अर्धशतक हो भने व्यक्तिगत उच्च रन बनाउन सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)