भारतविरोधी राजनीतिका नाममा रवीन्द्रनाथ टैगोरको विरासतलाई निशाना बनाउनु कति उचित ?
hamrakura.com · Wed Oct 28 00:00:00 UTC 2026

कोलकाता। अक्टोबर ११ मा ढाकामा चार जनालाई पक्राउ गरियो। उनीहरूले रवीन्द्रनाथ टैगोरको भित्ति चित्रमा कालो मसी दलेका थिए। नोबेल पुरस्कार विजेता टैगोरको गीत 'आमार सोनार बांग्ला' बङ्गलादेशको राष्ट्रिय गान हो।
सहरी सौन्दर्यीकरण अभियानको एक हिस्साका रूपमा 'शिल्पकला एकेडेमी'को भित्तामा बनाइएको उक्त चित्र विरोध प्रदर्शनको निसाना बन्यो। यो विरोध बङ्गलादेशमा भारतीय प्रभावप्रतिको असन्तुष्टिबाट प्रेरित भएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)