मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल ३ : कर्णालीविरुद्ध ८७ रन बनाएर आउट भए लोकेश

baahrakhari.com · Thu Oct 29 12:43:00 UTC 2026

कठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्न १३ रनले चुकेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरका ओपनर लोकेशले कर्णालीविरुद्ध ८७ रन बनाएर पभेलियन फर्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)