मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानसेनापति र अमेरिकी राजदूतबीचको भेटमा यस्ता प्रसंग

janaaastha.com

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छन् । सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सहयोगबारे छलफल भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)