मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तस्बिरमा हेर्नुहाेस् विराटनगर र कर्णालीबिचकाे खेल

ratopati.com · Thu Oct 29 12:48:17 UTC 2026

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल भइरहरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)