मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

rajdhanidaily.com · Thu Oct 29 12:25:52 UTC 2026

काठमाडौं । नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकहरूको संयुक्त सहकार्यमा तयार पारिएको नयाँ गीत ‘मायालुले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक आकाश सिग्देलको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीत प्रवासमा रहेर नेपाली सांगीतिक क्षेत्रमा गरिएको सिर्जनात्मक प्रयास हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)