मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

ratopati.com · Thu Oct 29 13:01:42 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनायो ।

विराटनगरका लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित उत्कृष्ट पारी खेले । यस्तै एन्जेलोस् मेथ्युजले २३ बलमा ३१ रन तथा आन्द्रे रसेलले १५ बलमा २७ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)