मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरका लोकेश बमको आक्रामक ब्याटिङ, कर्णालीलाई १८७ रनको लक्ष्य

nepalviews.com · Thu Oct 29 13:01:23 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा जारी खेलमा विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)