मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

onlinekhabar.com · Thu Oct 29 13:04:43 UTC 2026

१२ कात्तिक, काठमाडौं । ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)