महिलाहरुको प्रेमी बनेर ठग्ने ‘हिरो’ को जेलयात्रा उच्च अदालतद्वारा सदर
nepalpress.com · Thu Oct 29 13:15:22 UTC 2026

काठमाडौँ । विवाह गर्ने बहानामा युवतीहरूलाई फसाउने ‘फिल्मी हिरो’ सञ्जय उर्फ डम्बर खतिवडालाई थुनामै राख्नका लागि उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
भदौ ८ गते ठगीको कसुरमा पक्राउ परेका खतिवडालाई काठमाडौँ जिल्ला अदालतले असोज ६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियोे । उक्त आदेश पुनरावलोकनका निम्ति उच्च अदालत पाटनमा निवेदन दायर भएको थियो । बिहीबार न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटा र नारायणप्रसाद सुवेदीको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)