मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बमको आक्रामक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

himalpress.com · Thu Oct 29 13:15:13 UTC 2026

काठमाडौँ – ओपनर लोकेश बमको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्ससामु जितका लागि १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रनको योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)