संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल
onlinekhabar.com · Thu Oct 29 13:14:05 UTC 2026

१२ कात्तिक, काठमाडौं । संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ ।
सभामुख अर्यालले यही सन्देश राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेका छन् । सभामुख अर्यालले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)