मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै ‘होमस्टे’

nagariknews.nagariknetwork.com · Thu Oct 29 13:27:03 UTC 2026

स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको अनुभव लिन पछिल्लो समय गुल्मीका ग्रामीण बस्तीमा पर्यटकको आकर्षण बढ्न थालेको छ।

स्थानीय उत्पादनबाट तयार पारिएका खानाका परिकारलाई पाहुनाको आतिथ्यतासँग जोड्दै जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबास ‘होमस्टे’ले ग्रामीण पर्यटनको आकर्षण बढाउन थालेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)