राहुलको प्रशंसा गर्दै शरदले भने- दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्
baahrakhari.com · Thu Oct 29 13:31:05 UTC 2026
काठमाडौं । काठमाण्डू गोर्खाजका प्रशिक्षक शरद भेषवाकरले दोस्रो खेलमा डेविड वार्नर टोलीमा आउन सक्ने सम्भावना रहेको बताएका छन् । बिहीबार जनकपुर बोल्ट्ससँगको खेलपछि उनले यस्तो बताएका हुन् ।
जनकपुरसँगको हारपछि पत्रकार सम्मेलनमा शरदले आफ्नो टोलीका स्टार अस्ट्रेलियाका वार्नर दोस्रो खेल या चाँडै आउन सक्ने बताए । आफ्नो टोलीले साझेदारी बनाउन नसकेको र १०/१५ रन कम भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)