मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

onlinekhabar.com · Thu Oct 29 13:28:40 UTC 2026

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको छ ।

समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्र कुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)