मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निक्की र लगानी बोर्डबीच छलफल, प्रमको भारत भ्रमणमा हुने ‘सीईओ राउन्डटेबल’ बारे छलफल

clickmandu.com · Thu Oct 29 13:16:41 UTC 2026

काठमाडौं । नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच महत्त्वपूर्ण छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आयोजित बैठकमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका सन्दर्भमा प्रस्तावित ‘नेपाल–भारत प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठक’ (सीईओ राउन्डटेबल) आयोजना गर्ने लगायतका विषयमा कुराकानी भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)