मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेश बमको विस्फोटक ब्याटिङ, विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

clickmandu.com · Thu Oct 29 13:12:17 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)