मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चबाट सदर

barnanmedia.com · Thu Oct 29 13:30:21 UTC 2026

टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत, ललितपुरको आदेश उच्च अदालत, पाटनबाट पनि सदर भएको छ।

बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बिहीबार अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाकै आदेस सदर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)