मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन सम्मानीत

ratopati.com · Thu Oct 29 13:41:01 UTC 2026

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले स्वागत तथा सम्मान गरेको छ।

भरतपुर–१२, चितवनस्थित समाजको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)