मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गत महिनाको बाढी र पहिरोमा पाल्पामा ४० करोड बराबरको क्षती

annapurnapost.com · Thu Oct 29 13:40:44 UTC 2026

तानसेन : १० बर्षको अवधीमा पाल्पामा विपदका घटनामा १०२ जनाको मृत्यु भएको छ। २०७४ साउनदेखि २०८३ असारसम्म ९७ जना र गएको महिना ५ जना गरी १०२ जनाको विपदका घटनामा परी मृत्यु भएको विपद व्यबस्थापन समिती पाल्पाले जनाएको छ। १० बर्षको अवधीमा विपदको घटनामा ३५८ जना घाइते र ५ जना बेपत्ता भएका छन्। गत महिनाको बाढी, पहिरो र बर्षाले ४० करोड बराबरको क्षति पुर्‍याएको समितीले जनाएको छ।

कृषि बाली तर्फ १ करोड ५० लाख क्षति

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)