मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रेलवे स्टेसनमा रुसी आक्रमण: १३ जनाको मृत्यु, १० जना घाइते

bishowkhabar.com · Thu Oct 29 13:41:59 UTC 2026

काठमाडौं– युक्रेनको निप्रो रेलवे स्टेसनको भीडभाड भएको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किँदा बिहीबार कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

त्यहाँ रेलहरू पार्क गरिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई ‘भयानक’ बताउँदै रुसीहरूले ‘यात्रु रेल राखिएको’ प्लेटफर्ममा आक्रमण गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)