पोटरी स्क्वायरमा तिहार उज्यालो बनाउने पालाको बिस्कुन
ukeraa.com

काठमाडौं : तिहार नजिकिएसँगै भक्तपुरको ऐतिहासिक बोलाछेंस्थित ‘पोटरी स्क्वायर’को दृश्य फेरिएको छ। यहाँका प्रजापति समुदायका अधिकांश परिवारको दिनचर्या अहिले बिहानको मिर्मिरेदेखि साँझसम्म कालो माटो, घुमिरहेको चाक (चक्र) र घामको तापसँगै बितिरहेको छ।
बजारमा झिलिमिली विद्युतीय बत्तीको बाढी नै लागे पनि तिहारमा परम्परागत माटोको दियो (पाला) को महत्त्व र आकर्षण घटेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)