मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी र पूर्वप्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख बिगो माग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)