मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सम्वत् न्हूदँ बुद्धिचाल बुधबारदेखि

baahrakhari.com · Thu Oct 29 14:05:28 UTC 2026

काठमाडौं । न्हूदँ समारोह समिति नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा मंकाः खलः यलले पाँचौँ संस्करणको राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बिहीबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमार्फत विभिन्न खेलकुद कार्यक्रमअन्तर्गत कात्तिक १८ र १९ गते बुद्धिचाल, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० कि.मि. दौड प्रतियोगिताका साथै २४ गते ३० किमि साइकल र्‍याली गर्ने जनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)