मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोसी मरिण डाइभर्सनका निर्देशक रिजाल पक्राउ

barnanmedia.com · Thu Oct 29 14:23:07 UTC 2026

सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देक कृष्णकुमार रिजाल पक्राउ परेका छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं उपस्थित गराउन पत्राचार गरेपछि रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)