टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चले पनि गर्याे सदर
ratopati.com · Thu Oct 29 14:37:45 UTC 2026

काठमाडौँ। टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ।
अधिकारीकाे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरीतको नदेखिएको भन्दै परिवर्तन गर्नुनपर्ने ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)