मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

barnanmedia.com · Thu Oct 29 14:35:22 UTC 2026

बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)