एनपीएलमा कप्तान सोमपालको पहिलो अर्धशतक
ratopati.com · Thu Oct 29 14:43:15 UTC 2026
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान विराटनगर किङ्ससँग भइरहेको खेलमा सोमपालले २७ बलमा ५० रनसहित अर्धशतक बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)