मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा सोमपालको पहिलो अर्धशतक

baahrakhari.com · Thu Oct 29 14:43:31 UTC 2026

काठमाडौं । कर्णाली याक्सका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

एनपीएलमा पहिलो सिजनदेखि कर्णालीको कप्तानी सम्हाल्दै आएका सोमपालको यो पहिलो अर्धशतक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)