सोमपाल कामीले प्रहार गरे अर्धशतक
khabarhub.com · Thu Oct 29 14:51:33 UTC 2026
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)