मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तस्बिरमा हेर्नुहाेस् कर्णाली र विराटनगरकाे खेलमा देखिएकाे राैनक

ratopati.com · Thu Oct 29 14:52:16 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल जारी छ। अहिले कर्णालीले ब्याटिङ गरिरहेकाे छ। कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन् । यसअघि विराटनगरले १८६ रन बनाएकाे छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भइरहेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)