मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ । लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

१८७ रनको चुनौती कर्णालीले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान सोमपाल कामीले ३२ बलमा अविजित रहँदै ६२ तथा गुल्शन झाले २१ बलमा अविजित रहँदै २८ रन बनाए । त्यस्तै पवन सर्राफले २८ बलमा ३६ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)