सोमपाल र गुलशनको विष्फोटक ब्याटिङ: १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको सनसनीपूर्ण जित
nagariknews.nagariknetwork.com · Thu Oct 29 14:54:40 UTC 2026
कप्तान सोमपाल कामीको ऐतिहासिक अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको थ्रिलरमा पूरा गर्यो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)