श्रम संस्कृति पार्टीको आक्रामक अभियान
ratopati.com · Thu Oct 29 14:58:39 UTC 2026

विराटनगर । २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ ।
फागुन २१ को निर्वाचनमा कोशी प्रदेशमा मात्रै २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै सो पार्टीले पूर्वी नेपालमा आफ्नो बलियो राजनीतिक जग स्थापित गरेको थियो । सो पार्टीले सुनसरीको १, खोटाङ र भोजपुरमा प्रत्यक्ष निर्वाचन नै जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)