एनपीएलमा कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगर किंग्स ४ विकेटले पराजित
kalakarmi.com · Thu Oct 29 15:08:08 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।
बिहीवार सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जितको लय कायम राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)