मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनीमा विराटनगरविरूद्ध कर्णालीको शनशनीपूर्ण जीत

clickmandu.com · Thu Oct 29 14:57:34 UTC 2026

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले दोस्रो जीत निकालेको छ । कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनीमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो ।

विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा अविजित ६२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)