मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित

annapurnapost.com · Thu Oct 29 15:01:50 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विरटानगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)