प्रधानमन्त्री बालेनको भारत भ्रमणमा भारतीय लगानी भित्र्याउन सीईओ गोलमेच बैठकको तयारी
baahrakhari.com · Thu Oct 29 15:26:34 UTC 2026

काठमाडौं । नेपालमा भारतीय लगानी बढाउने तथा द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच छलफल भएको छ ।
बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित लगानी बोर्ड नेपालको कार्यालयमा भएको बैठकमा प्रधानमन्त्रीको आगामी भारत भ्रमणका सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठक आयोजना गर्नेलगायत विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)