कर्णालीसँग हारेपछि सन्दीप लामिछानेले के भने ?
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग पराजित भएपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको ब्याटिङ र साझेदारी चल्न नसक्नु नै हारको मुख्य कारण भएको बताएका छन्।
बिहीबार कर्णालीसँगको खेलमा लक्ष्य रक्षा गर्न नसकेर पराजय भोगेपछि खेलपछिको 'पोस्ट-म्याच' कुराकानीमा कप्तान लामिछानेले आफ्नो टोलीको कमजोरीबारे खुलेर कुरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)