पूरै प्रतियोगिताको क्याच आजै छाडेजस्तो भयो : सन्दीप लामिछाने
ratopati.com · Thu Oct 29 16:01:46 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खराब फिल्डिङ र बलिङका कारण खेल गुमाउनुपरेको बताएका छन् ।
बिहीबार लगातार दोस्रो हारपछि खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले राम्रो सुरुवात र बलियो योगफल बनाए पनि आफ्नै गल्तीका कारण जित निकाल्न नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)