मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्याच छाड्दा म्याच हार्नुपर्‍यो : एन्जेलो मेथ्युज

ratopati.com · Thu Oct 29 15:58:14 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएपछि विराटनगर किङ्सका खेलाडी एन्जेलो मेथ्युजले क्याच छाड्नु हारको मुख्य कारण बनेको बताएका छन् ।

खेलपछि पत्रकारहरूसँग कुरा गर्दै श्रीलङ्काका पूर्वकप्तान मेथ्युजले आफ्नो टोली जितको नजिक पुगे पनि फिल्डिङमा गल्ती गर्दा खेल गुमाउनुपरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)