फिल्डरले क्याच छाड्दा जित्न गाह्रो भयो : सन्दीप लामिछाने
baahrakhari.com · Thu Oct 29 16:12:33 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार दोस्रो हारपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने वर्षा र भिजेको मैदानका कारण गाह्रो भएको बताएका छन् ।
कर्णाली याक्ससँग हारपछि उनले पहिलो इनिङ र दोस्रो इनिङको १२ ओभरसम्म राम्रो क्रिकेट खेलेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)