कृषिमन्त्री चौधरी र ‘यूएनडीपी’ का प्रतिनिधि जुलियन चेभिलार्डबिच भेट
gorkhapatraonline.com · Thu Oct 29 16:10:09 UTC 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स) ले भेट गरी जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल गरेको छ ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)