मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी

ratopati.com · Thu Oct 29 16:10:05 UTC 2026

काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि सोमपालले टोलीको जितका लागि आफूले सक्दो प्रयास गरेको बताए । उनले उक्त खेलमा बलिङतर्फ ४ विकेट लिनुका साथै ब्याटिङमा आक्रामक अर्धशतक प्रहार गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका उनी खेलको प्लेयर अफ द म्याचसमेत बने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)