मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपालको अर्धशतकमा कर्णालीको रोमाञ्चक जित, विराटनगर स्तब्ध

arthadabali.com · Thu Oct 29 16:02:41 UTC 2026

काठमाडौँ / कप्तान सोमपाल कामीको अर्धशतकीय पारी र बलिङमा चार विकेटको उत्कृष्ट प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)