मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिस्ट पार्टी

ratopati.com · Thu Oct 29 16:30:48 UTC 2026

काठमाडौँ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्त्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्ण रूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ । यसमा कार्यकर्ताहरूबिचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख गरिएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)