बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
ratopati.com · Thu Oct 29 16:37:55 UTC 2026

काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)