मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसमाथि दबाब बढाउन इयूको आग्रह

ratopati.com · Thu Oct 29 16:36:44 UTC 2026

काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि यो आह्वान आएको हो।

“यो युक्रेनका नागरिकहरूमाथि रुसी आक्रमणको अर्को क्रूर र विनाशकारी श्रृङ्खला हो,” कोस्टाले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)