मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुलसी अधिकारी थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

newsofnepal.com · Thu Oct 29 17:07:32 UTC 2026

काठमाडौँ।

उच्च अदालत पाटनले चर्चित टिकटकर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनीविरुद्धको आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)