अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिस्ट पार्टी
lokaantar.com

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बिहीबार बेइजिङमा सम्पन्न केन्द्रीय समितिको पाँचौँ प्लेनमले पार्टीभित्र अनुशासन थप कडा बनाउने उपाय अपनाउने निर्णय गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यद्यपि, ती उपायबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)